Rule 54
विमानस्थलतिर विद्युत लाइन लैजाने सम्बन्धमा
विमानस्थलतिर विद्युत लाइन लैजान सम्बन्धित विमानस्थल प्रमुखसँग छलफल गरी निर्णय भए अनुसार लैजानु पर्नेछ ।